punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना संक्रमण

Chaupati
safha napa

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

दुई सय ७० जनाको परीक्षण गर्दा २२ महिला १८ पुरुष गरी थप ४० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । संक्रमित हुनेहरुमा धनगढी उप–महानगरपालिकाका थप आठ जना, गौरीगंगा नगरपालिकाका १९ जना, गोदावरी नगरपालिकाका चार जना, घोडाघोडी र कैलारीका एक÷एक जना रहेका छन् ।

यस्तै कन्चनपुरको बेतकोट नगरपालिकाका पाँच जना, शुक्लाफाँटा र भिमदत्तनगरपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


४ पुस २०७७, शनिवार १६:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु