punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

Chaupati
safha napa

उदयपुरको त्रियुगा नगरपालिकामा १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले ४० वर्षीय बाबुलाई पक्राउ गरेको छ ।

नगरपालिकाको वडा नम्बर ११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको उदयपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए । उनकाअनुसार बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराइएको छ ।


३ पुस २०७७, शुक्रवार १६:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु