punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप ४४ जनामा संक्रमण

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशाला आज गरिएको परीक्षणमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १४९ नमूना परीक्षण गरिएकोमा ४४ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार जम्मा संक्रमितमध्ये १४ धनगढीकै छन् भने जिल्लाभर २८ जना संक्रमित थपिएका छन् ।

कैलालीका बाँकी कैलारी गाउँपालिकाका चार जना, गोदावरी, घोडाघोडी, गौरीगंगा र भजनीका दुई÷दुई जना, लम्कीचुहा र बर्दगोरीयाका एक/एक जनामा कोरोना संक्रमण भएको छ ।

यस्तै कञ्चनपुरका आठ जना, डडेलधुराका दुई जना, बाजुराका तीन जना, दार्चुला, डोटी,र बर्दियाका एक÷एक जनामा संक्रमण पुष्टि छ ।


३ पुस २०७७, शुक्रवार १६:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु