कञ्चनपरमा सवा २ लाख मूल्य बराबरको अवैध मिठाई बरामद
कञ्चनपुरमा सवा २ लाख मुल्य बराबरको अवैध मिठाइ सशस्त्र प्रहरीले बरामद गरेको छ।
जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० भुजेला इलाकाबाट नेपाल ल्याउँदै गरेको २ लाख १६ हजार रुपैयाँ बराबरको अवैध मठाइ सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गड्डाचौकीबाट खटिएको टोलीले बरामद गरेको हो ।
बरामद गरिएको मिठाइ आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी बुझाईएकोसशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले जनाएको छ।
२० मंसिर २०७७, शनिवार ११:०५ बजे प्रकाशित













