आजको विदेशी मुद्राको विनिमयदर कति छ ?
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको बिक्री मुल्य ११९ रुपैयाँ १३ पैसा तोकेको छ ।
यस्तै, डलरको खरिद मुल्य भने ११८ रुपैयाँ ५३ पैसा तोकेको छ । यस्तै युरो खरिददर १४० रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्री १४० रुपैयाँ ९४ पैसा छ ।
अन्य मुलुकको मुद्राको खरिद बिक्रीदर यस्तो छ : 
५ मंसिर २०७७, शुक्रवार ११:०४ बजे प्रकाशित































