punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनचाँदीको मूल्य आज पनि घट्यो, कति छ ?

Chaupati
safha napa

बजारमा सुनचाँदीको मूल्य आजपनि घटेको छ । सुन आज तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजारमा झरेको छ ।

सुन हिजो प्रतितोला ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । सुन हिजो पनि अघिल्लो दिनको तुलनामा तोलामा ६ सय रुपैयाँ घटेको थियो ।

त्यस्तै आज चाँदी पनि प्रतितोला पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय १० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


५ मंसिर २०७७, शुक्रवार ११:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु