punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री भट्टद्वारा छठ पर्वको शुभकामना

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभकामना सन्देश दिएका छन् ।

शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले सरकारद्वारा जारी स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी चाडपर्व मनाउन अपिल गरेका छन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण यसपालिका हाम्रा उत्सव तथा पर्वहरु परिवारका सदस्यबाहेक सामुहिक रुपमा नमनाउन आग्रह गरेका छन् । 


५ मंसिर २०७७, शुक्रवार ०७:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु