punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा तीन दिनदेखि कोरोना परीक्षण भएन

Chaupati
safha napa

अछाममा तीन दिनदेखि कोरोना परीक्षणको काम रोकिएको छ । कमलबजार नगरपालिकाले स्थापना गरेको जिल्लाको एकमात्रै प्रयोगशाालामा स्वाव संकलन नहुँदा कोरोना परीक्षण रोकिएको हो ।

कुनैबेला २४ घण्टामा १ सय २८ जनाको परीक्षण गरेको प्रयोगशालामा विगत ३ दिनदेखि स्वाब नँहुदा परीक्षण ठप्प भएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए ।


४ मंसिर २०७७, बिहीवार १९:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु