punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मन्दिरका पूजारीलाई पेट्रोल हालेर जिउँदै जलाइयो

Chaupati
safha napa

भारतको राजस्थानमा मन्दिरका पुजारीलाई पेट्रोल टर्केर जिउँदै जलाइएको छ । राजस्थानको करौलीमा एक मन्दिरका पूजारीलाई जीवित जलाइएको छ ।

पूजारीलाई मन्दिरको जग्गामा मुछेर जीवित जलाइएको बताइएको छ। उनको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । मन्दिरको १५ बिघा जग्गाको विषयलाई लिएर विवाद भएको बताइएको छ ।


२३ असोज २०७७, शुक्रवार १५:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु