punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लुम्बिनी प्रदेशका कानूनमन्त्री केसीलाई कोरोना संक्रमण

Chaupati
safha napa

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज गरिएको परीक्षणमा मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

सामान्य रुघाखोकी र ज्वरो आएपछि मन्त्री केसीले पीसीआर परीक्षण गराएका थिए। कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री केसी होम आइसोलेसनमा बसेका छन्।


२३ असोज २०७७, शुक्रवार १६:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु