punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा पहिलो पटक कोरोना संक्रमित डाक्टरको मृत्यु

Chaupati
safha napa

नेपालमा पहिलो पटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ।

कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो। ५८ वर्षीय डा. सापकोटा ११औं तहका सरकारी डाक्टर हुन्।

उनको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा. रविन खड्काले जानकारी दिए।


१५ असोज २०७७, बिहीवार १६:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु