punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गर्भवती र सुत्केरीलाई अण्डा

Chaupati
safha napa

विश्व एकीकृत महिला सघ (ड्ब्लुएफ्डब्लुपी)ले आज धनगढी उप-महानगरपालिकाका विभिन्न वडाका गर्भवती र सुत्केरीलाई अण्डा वितरण गरेको छ ।

उप-महानगरपालिकाको वडा नम्बर १, ४, ५ र १२ का ३० जना गर्भवती र सुत्केरी अण्डा वितरण गरिएको विश्व एकीकृत महिला सघका केन्द्रीय सदस्य लक्ष्मी नागरीले जानकारी दिइन् ।

अण्डा वितरण कार्यक्रममा संघका विष्णु बिके, निर्मला श्रेष्ठलगायतको सहभागिता रहेको थियो । संघले जर्मनीको आर्थिक सहयोगमा काम गरिरहेको छ ।


५ कात्तिक २०७७, बुधवार १६:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु