३२ असार २०८३, बिहीवार
नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।
परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा। चन्द्रमणी पौडेलले जानकारी दिए ।
५ कात्तिक २०७७, बुधवार १६:१६ बजे प्रकाशित
RAMA Bhattarai