punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट एकैदिन २६ को मृत्यु

Chaupati
safha napa

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ। योसँगै संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ।

बुधबार ५ हजार ७४३ जना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ३ हजार १०७ जनामा संक्रमण देखिएको छ । २० हजार ११८ जनाको परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २० घण्टामा २ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना भएर निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ।


५ कात्तिक २०७७, बुधवार १७:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु