punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीका २९ जनामा कोरोना पुष्टि, कुन स्थानीय तहका कति ?

Chaupati
safha napa

डोटीमा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पतालको प्रयोगशालामा १ सय ४५ नमुना परीक्षण गर्दा २९ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका मोलेकुलर ल्याब इन्चार्ज सौरभ श्रेष्ठले बताए ।

डोटीका सुल्लेखका २९ पुरुष, आदर्शका २ पुरुष, दिपायल सिलगढीका ६ पुरुष र ३ महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको इन्चार्ज श्रेष्ठले जानकारी दिए ।


३० भदौ २०७७, मंगलवार १५:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु