punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हिरासतमा मृत भेटिएका युवकका आफन्तद्वारा प्रदर्शन (फोटो फिचर)

Chaupati
safha napa

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत भेटिएका आफन्तले आइतबार धनगढीमा प्रदर्शन गरेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का रोशन विकको हिरासतमा हत्या भएको भन्दै उनका आफन्त न्याय माग्दै प्रदर्शनमा उत्रिएका हुन् ।

धनगढी चौराहबाट र्यालीसहित उत्रिएका उनीहरुले जिल्ला प्रहरी कार्यालय गेट अगाडि पुगेर विरोध प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरे । उनीहरुले प्रहरी लापरबाही बन्द गर, के ज्यानको मूल्य छैन ? लगायतका प्लेकार्ड बोकेका थिए ।


२८ भदौ २०७७, आइतवार १९:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु