Hotel Flora Long Ad

सुनचाँदीको मूल्य कति छ आज ? हेर्नुहोस्

बजारमा आज सुनचाँदीको मूल्य यथावत छ । सुन आज पनि प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन अस्ती शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थीर रहँदै प्रतितोला एक हजार तीन सय १० रुपैयाँमानै कारोबार भैरहेको छ । चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

२८ भदौ २०७७, आइतवार १२:४९ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु