punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घाँटी काटिएको अवस्थामा युवकको शव भेटियो

Chaupati
safha napa

झापाको शिवसताक्षीमा घाँटी काटिएको अवस्थामा एक युवकको शव भेटिएको छ । शिवसताक्षी नगरपालिकाको जंगलमा स्थानीय २८ वर्षीय गोमानसिंह मगरको घाँटी काटिएको शव भेटिएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । मगर केही महिना अघि मात्र बहराइनबाट फर्किएका थिए ।

मंगलबार साँझ साढे ६ बजे घरबाट निस्किएका मगर बेपत्ता भएका थिए । घटनास्थलबाट एउटा मोटरसाइकल बरामद भएको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


१७ भदौ २०७७, बुधवार १८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु