punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकैदिन १२२१ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

नेपालमा थप १ हजार दु्ई २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार पाँच ६१ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप दुई सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार दुई २२ उपचारपछि निको भएका छन्।


१४ भदौ २०७७, आइतवार १६:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु