punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

धनगढी, साउन २५ । नेपालमा आज थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना पुष्टि भएको जनाएको हो ।

यससंगै कोरोना भाइरस संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।हालसम्म कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १६ हजार ३ सय ५३ पुगेको छ ।


२५ साउन २०७७, आइतवार ११:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु