punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेशसभा सदस्य अम्बिका थापा सडक दुर्घटनामा परेर गम्भीर घाइते

Chaupati
safha napa

धनगढी , १७ साउन । सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिका थापा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी छिन । धनगढीको  बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा उनी सवार मोटरसाइकललाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकी उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ । टाउकोमा गहिरो चोट लागेका कारण उनलाइ थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिन लागेको छ।

थापा कांग्रेसबाट अछाम जिल्लाको प्रतिनिधित्व गर्दै समानुपातिकबाट निर्वाचित सांसद हुन्।


१७ साउन २०७७, शनिवार १३:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु