punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वकै लामो झोलुङ्गे पुल खुला

Chaupati
safha napa

बागलुङ, साउन १७ । बागलुङको रामरेखामा बनाइएको विश्वकै लामो झोलुृङ्गे पुल खुला गरिएको छ । रामरेखा बागलुङ्गेचौर र पर्वत जिल्लाको कुस्मास्थित अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण गरिएको लामो झोलुङ्गे पुल सर्वसाधारणका लागि खुला गरिएको हो ।

पुललाई खुला प्रकृति विधामा विश्वकै लामो भनेर दाबीसमेत गरिएको छ । रु ६ करोड ९१ लाखको लागमा बनेको पुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको रहेको छ ।


१७ साउन २०७७, शनिवार १०:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु