punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोमा परेर एकै घरका ६ सहित ९ जनाको मृत्यु

Chaupati
safha napa

कालिकोट, साउन १४ । कालिकोटको नरहरिनाथ गाउँपालिकाका एकै घरमा ६ जनासहित ९ जनाको पहिरोमा मृत्यु भएको छ । वडा नं ४ र ७ मा पहिरोमा परी ९ जनाको मृत्यु भएको छ ।

अविरल वर्षाले स्थानीय बाले बुढाको घरमाथिबाट आएको पहिरोले घर बगाएपछि एकै घरका ६ जना र सोही गाउँपालिका–७ मा अर्को पहिरोमा परी ३ जनाको मृत्यु भएको छ । पहिरोमा परेर तीन जना गम्भीर घाइते भएको प्रहरिले जनाएको छ ।

पहिरोमा परी मृत्यु हुनेमा गंगे बुढा, नौना बुढा, कुशा बुढा, चना बुढा ,विमला बुढा, चिरित्र बुढा, राम बुढा र वडा नं ४ निवासी, बाले बुढा र मना बुढा रहेको प्रहरीले जनाएको छ ।


१४ साउन २०७७, बुधवार १०:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु