punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आज थप ४९ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा आज थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीको गोदावरीका ४४ जना सहित ४९ जनामा कोरोना पुष्टि भएका हो ।

गोदावरीका ५ महिने शिशु सहित १५ जना महिला र २९ जना पुरुष, भजनी नगरपालिकाका एक महिला, कैलालीकी ४२ बर्षिय महिला, बाजुरा, कञ्चनपुर र बझाङमा एक एक जनामा कोरोना पोजेटिभ दिखाएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।


९ असार २०७७, मंगलवार ०९:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु