punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछामबाट धनगढी आउँदै गरेको जीप डोटीमा दुर्घटना

Chaupati
safha napa

अछामबाट धनगढी आउँदै गरेको जीप डोटीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन्। अछामबाट धनगढी आउँदै गर्दा बा १६ च २२२३ नम्बरको जीप डोटीको जोरायल गाउँपालिका वडा नम्वर १ गोगनपानीमा दुर्घटना भएको हो ।

जीपमा कति यात्रु थिए भन्नेबारेमा खुल्न सकेको छैन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार घाइतेहरुलाई उपचारका लागि धनगढी पठाइएको छ ।


९ असार २०७७, मंगलवार ०९:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु