punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा शनिवार थप ३ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

काठमाडौँ ,३ जेठ । नेपालमा शनिवार थप ३ जनामा कोरोना पुष्टि भएको छ । उो सगै संक्रमितको संख्या २ सय ७६ पुगेको छ । पछिल्लो पटक प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको हो।

कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। यस अघि बिहान ६ जनामा पुष्टि भएको थियो।


३ जेठ २०७७, शनिवार ०६:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु