punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढ्यो

Chaupati
safha napa

सुनको मूल्य आज तोलामा चार सय रुपैयाँ बढेको छ । सुन तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार ९ सय पुगेको छ ।

सुन हिजो प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।


३० असोज २०७७, शुक्रवार ११:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु