punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल चिकित्सक संघद्वारा आन्दोलन स्थगित

Chaupati
safha napa

नेपाल चिकित्सक संघले आइतबार गर्ने भनिएका सबै आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ ।

संघले अनशनरत डा. गोविन्द केसीको समर्थनमा आज देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने निर्णय गरेको थियो । सरकारसँग सहमति पछि केसीले आज अनशन तोडेका छन् ।

संघको शनिबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले आजदेखि आन्दोलन गर्ने निर्णय गरेको तर मध्यराति सरकारसँग सहमति भएपछि स्थगित गरिएको संघका महासचिव डा. बद्री रिजालले बताए। डा। केसीले आज २८ दिन पछि १९ औं अनशन तोडेका हुन् ।


२५ असोज २०७७, आइतवार १२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु