punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डा. केसीको समर्थनमा समर्थनमा युरोपेली नागरिक पनि अनसन बसिन्

Chaupati
safha napa

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा एक युरोपेली नागरिकले अनसन सुरु गरेकी छिन्।

डा केसीलाई नेल्सन मण्डेला र महात्मा गान्धीसँग तुलना गर्दै युरोपेली नागरिक इमिलियाले आज एक दिन अनसन बस्ने भएकी हुन्।

डा गोविन्द केसी संसारकै महात्माहरुमध्ये एक भएको भन्दै उनको माग र अनशनलाई समर्थन गर्न उनले अनसन बसेको बताएकी छिन्।

उनले डा। केसीले उठाएका मागहरु सर्वसाधारणको हितका पक्षमा रहेकाले आफुले उनको अनसनलाई समर्थन गरेको बताएकी छन् ।

चिकित्सा शिक्षा सुधार लगायतका ६ बुँदे माग राखेर डा। केसी अनसनमा बसेको आज २४औं दिन पुगेको छ।


२१ असोज २०७७, बुधवार १०:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु