punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

किशोरीलाई दुव्र्यवहार गरेको आरोपमा एक जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरको लालझाडीमा एक १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

स्थानीय १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा प्रहरीले लालझाडी गाउँपालिका वडा नम्बर–२ का ५५ वर्षीय चन्द्रकान्त लुहारलाई पक्राउ गरेको हो ।

लुहारलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले बताए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


१८ असोज २०७७, आइतवार १५:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु