punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रेलवे कम्पनीमा १२९ जना माग, ३२ हजारको आवेदन

Chaupati
safha napa

रेलवे कम्पनीमा जागिरको लागि ३२ हजार जनाले आवेदन दिएका छन्।

१२९ कर्मचारी माग भएको ठाउँमा ३२ हजारको आवेदन परेको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनाएका हुन्।

कम्पनीले आवेदकहरूको शैक्षिक योग्यताका आधारमा पहिलो चरणमा मेरिट लिस्ट प्रकाशन गर्ने र अन्तर्वार्तापछि अन्तिम नामावली प्रकाशन गर्नेछ।

रेलवे कम्पनीले २९ पदका लागि करारमा १२९ कर्मचारी माग गरेको छ छ ।


१४ असोज २०७७, बुधवार १६:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु