३२ असार २०८३, बिहीवार
काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ हजार ६९४ कोरोना संक्रमितको ज्यान गएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म १० लाख ४० संक्रमितको मृत्यु भइसकेको छ ।
संक्रमितको संख्या ३ करोड ३२ लाख ४९ हजार ५६३ पुगेको छ ।
१४ असोज २०७७, बुधवार ०६:५८ बजे प्रकाशित
RAMA Bhattarai