punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कति छ आज सुनचाँदीको मूल्य ?

Chaupati
safha napa

नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ भने चाँदीको मूल्य घटेको छ ।

सुन आज पनि प्रतितोला ९७ हजारमा रुपैयाँमानै कारोबार भैरहेको छ । सुन गएको शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सुनको मूल्य आज स्थीर भएपनि चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

चाँदी शुक्रबार प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


४ असोज २०७७, आइतवार ११:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु