punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्मचारीलाई कोरोना देखिएपछि वडा कार्यालय सिल

Chaupati
safha napa

धनगढी उप–महानगरपालिकाको एकवडा कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस देखिए पछि वडा कार्यालय सिल गरिएको छ । उपमहानगरपालिकाको वडा नम्वर १४ को कार्यालयमा कार्यारत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको हो ।

कार्यालयका एक कर्मचारीमा सोमबार कोरोना पुष्टि भएपछि असोज ३ गतेसम्मका लागि वडा कार्यालय सिल गरिएको छ । साथै वडाबाट प्रदान हुदै आएका सेवा सुबिधाहरु कुनै पनि प्रवाह नहुने वडा अध्यक्ष रामबजारी चौधरीले जानकारी दिए ।

शुक्रबार संकलन गरिएको स्वाव सेती प्रादेशिक अस्पतालमा  परिक्षण गर्दा ती कर्मचारीमा सोमवार संक्रमण पुष्टि भएको हो।

 


३० भदौ २०७७, मंगलवार १३:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु