punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाश खोलाले बगाएका सबैको पहिचान खुल्यो (नामसहित)

Chaupati
safha napa

अछाम
अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाएर वेपत्ता भएका १७ जनाकै परिचय खुलेको छ । वडा नम्बर ५ सैनिबजारबाट बगाएका स्थानीय नन्दु साउदको १० जना परिवारसहित सबैको परिचय खुलेको हो ।

जस्मा बारला निवासी लालसरा शाह र उहाँका छोरा छोरा, हिक्मत शाहको २ जना परिवार, चन्दे साउद, बासु साउद र जोगा साउद रहेका रामारोशन गाउँपालिका अध्यक्ष झंकर बहादुर साउदले जानकारी दिए ।

यी हुन् खोलाले बगाएका व्यक्ति
१ चन्द्रबहादुर साउँद
२ बशुन्धरा साउँद
३ नन्द सिं साउद
४ गंगा साउद
५ रुपेस साउद
६ जोगा साउद
७ नबिन साउद
८ कबिता बुढा साद
९ अमर ब शाह
१० पबित्रा शाह
११ समिर शाह
१२ लालसरा शाही
१३ बशन्त शाही
१४ गौरि शाह
१५ समझना शाह
१६प्राप्ति साउद
१७बिमा साउद


३ भदौ २०७७, बुधवार ०८:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु