punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकी डलरको भाउ घट्दा अन्य देशको मुद्राको भाउ बढ्यो (सूचिसहित)

Chaupati
safha napa

काठमाडौं, साउन २७ । अमेरिकी डलरको भाउमा केही गिरावट आएको छ । मंगलबारसम्म ११९ रुपैयाँ ५४ पैसामा कारोबार भएको अमेरिकी डलर बुधबार ११९ रुपैया ३४ पैसा भएको छ।

अमेरिकी डलरमा आएको गिरावटसँगै यूरोपीयन यूरो र पाउण्ड स्टर्लिङको मूल्यमा भने वृद्धि भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३४ पैसा विक्रीदर ११९ रुपैयाँ ५४ पैसा रहेको छ। यूरोपीयन यूरोको खरिददर १४० रुपैयाँ ७२ पैसा, विक्रीदर १४१ रुपैयाँ ४३ पैसा रहेको छ।


२८ साउन २०७७, बुधवार ०३:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु