punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निशान भट्टराईले गरे प्रेमिकासंग कानूनी विवाह

Chaupati
safha napa

काठमाडौं, साउन २७ । नेपाल आइडल सिजन–१ फस्ट रनरअप गायक निशान भट्टराइले प्रेमिकासंग कानुनी बिबाह गरेका छन् ।
उनले धुलिखेल जिल्ला अदालतमा प्रेमिका ऋचा न्यौपानेसंग कानुनी विवाह गरेका हुन् ।

कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका छन् । पछिल्लो समयमा गायक निशान भट्टराइ नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् ।

उनले, स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ । निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।


२७ साउन २०७७, मंगलवार १४:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु