punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कुन प्रदेशमा कति जनाले जिते कोरोना ? (सूचीसहित)

Chaupati
safha napa

धनगढी, साउन २४ । नेपालमा पनि अहिले फेरि कोरोना संक्रमण समुदायस्तरमा पनि देखिन थालेको छ । लक्षणसहितका विरामी देखिनुका साथै संक्रमित पनि बढ्न थालेपछि देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी हुन थालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म नेपालमा २२ हजार बढी संक्रमित पुगिसकेका छन् । कोरोना संक्रमण भएर निको हुनेको संख्या १६ हजार ३१३ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोनामुक्त हुनेहरुको संख्या १६ हजार ३१३ पुगेको जानकारी दिए । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ ।

कुन प्रदेशमा कतिले जिते कोरोना ?

प्रदेश नं. १ – ९४२

प्रदेश नं. २ – ३३२६

बाग्मती प्रदेश– ६००

गण्डकी प्रदेश– ११४१

प्रदेश नं. ५ – ४१७९

कर्णाली प्रदेश – १८८७

सुदूरपश्चिम प्रदेश– ३९३८


२४ साउन २०७७, शनिवार १२:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु