punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पछिल्लो २४ घण्टामा ३७८ जना कोरोना संक्रमित थप, संक्रमितको संख्या २२ हजार माथि

Chaupati
safha napa

काठमाडौं २४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जना कोरोना संक्रमित थपिएका छ्न । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ४९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल सम्म नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १६ हजार ३१३ पुगेको छ । संक्रमणमुक्त भएकाहरु देशका विभिन्न स्थानका स्वास्थ्य संस्थाबाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छ्न । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको मन्त्रालयकाले बताएको छ ।


२४ साउन २०७७, शनिवार ११:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु