punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटेली फिल्म नन्दीको पोष्टर सार्वजनिक

Chaupati
safha napa

धनगढी, साउन २३ । डोटेली नायक बोग्टानी किङको लगानीमा निर्माण थालिएको डोटेली चलचित्र नन्दीको पोष्टर सार्वजनिक भएको छ ।

पोष्टर शुक्रबार दिउँसो सार्वजनिक भएको हो । सार्वजनिक गरिएको पोष्टरमा भिलेनलाई लखेट्दै गरेको दृश्य राखिएको छ । सिएस फिल्मस् प्रालिको व्यानरमा निर्माण गरिएको चलचित्र नन्दीको यसअघि ट्रिजर सार्वजनिक भइसकेको थियो ।

यसैगरी सुदूरपश्चिमको मौलिक पर्व ओल्केको अवसर पारेर नन्दी चलचित्रको ट्रेलर सार्वजनिक गरिने भएको छ । फिल्मको गीत ‘ओ साइवउ’ यसअघि सार्बजनिक भइसकेको छ । जुन गीतले चर्चा पनि पाएको छ ।


२३ साउन २०७७, शुक्रवार ११:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु