आज यी तीन प्रदेशमा वर्षासहित चट्याङ पर्ने सम्भावना
काठमाडौं, साउन २३ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका आज दिनभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने चट्याङको पनि सम्भावना रहेको छ ।
दिउँसो स् देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती स् देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
२३ साउन २०७७, शुक्रवार ०१:२८ बजे प्रकाशित













