punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७१ लाख, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

Chaupati
safha napa

काठमाडौं, साउन १७ । कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ७१ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७१ लाख ६ हजार ७ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ६८ हजार ९१० पुगेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।


१७ साउन २०७७, शनिवार ०१:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु