punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप २१० जनामा कोरोना संक्रमण पुष्टि, १४६ जना डिस्चार्ज

Chaupati
safha napa

काठमाडौं, साउन १४ । नेपालमा आज पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको मृत्यु भएको छ भने १४ हजार २१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसन सेन्टरबाट १४६ जना डिस्चार्ज भएका थिए ।


१४ साउन २०७७, बुधवार ११:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु