punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, आज पनि बढ्यो मूल्य

Chaupati
safha napa

धनगढी, साउन ११ । सुनचाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ । यसक्रममा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९६ हजार तीन सय पुगेको छ ।

शुक्रबार भने तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

चाँदीको भाउ पनि निरन्तर बढेर तोलाको १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा तोलामा पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


११ साउन २०७७, आइतवार ०५:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु