punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निरन्तर बढ्दै सुनको मूल्य, आज अर्को ‘रेकर्ड’

Chaupati
safha napa

धनगढी, साउन ८ । बजारमा आज सुनको मूल्य तोलामा थप पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार पाँच सय पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य पछिल्लो समय निरन्तर बढ्दै गइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि मूल्य आकाशिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै गइरहेको छ । चाँदीमा पनि आज तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार ४५ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


८ साउन २०७७, बिहीवार ०५:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु