punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टिकापुर बहुमुखीमा स्ववियुको ताला

Chaupati
safha napa

टिकापुर बहुमुखी क्याम्पसमा स्ववियुले ताला लगाएको छ। सुदूरपश्चिम विश्वविद्यालयको आङ्गीक क्याम्पसको रुपमा रहेको टिकापुर बहुमुखीमा ताला लागेको हो।

क्याम्पसमा स्ववियुले आफ्ना माग सम्बोधन नगरेको भन्दै कृषि विज्ञान संकाय विभागीय प्रमुख र डिनको कार्यालयमा आजदेखि अनिश्चितकालिन तालाबन्दी गरिदिएको हो। उता अर्को विद्यार्थी सङ्गठनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द गरिदिएको छ।


७ भदौ २०८०, बिहीवार ११:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु