punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको ब्रासलेटसहित बैतडीका एक युवक पक्राउ

Chaupati
safha napa

सुनको ब्रासलेटसहित बैतडीका एक युवक पक्राउ परेका छन्। बैतडीको पाटन नगरपालिका–६ का ३४ वर्षीय दीपक भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट सुनको ब्रासलेटसहित पक्राउ परेका हुन्।

उनी कतार एयरवेयजको उडानद्वारा काठमाडौँ आएका थिए। भण्डारीको साथबाट ८१ ग्राम तौल बराबरको ब्रासलेट बरामद गरिएको छ। प्रहरीले भण्डारीले लुकाई छिपाई गरेर ब्रासलेट ल्याएकोले पक्राउ गरिएको जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


१६ साउन २०८०, मंगलवार १०:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु