punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुन चाँदीको भाउ स्थिर

Chaupati
safha napa

सुन चाँदीको भाउ आज स्थिर छ । सुनको भाउ आज हिजो जस्तै तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ६ रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटबढ भएको छैन । चाँदी पनि हिजो जस्तै आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।


२२ जेठ २०८०, सोमवार ११:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु