punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै कारोवार ?

Chaupati
safha napa

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोलामा १ हजार १ सय रुपैयाँले घटेर १ लाख ११ हजार रूपैयाँमा कारोवार भइरहेको छ । साथै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार १ हजार ३७५ रूपैयाँमा कारोवार भएको चाँदी बुधबार ५ रूपैयाँले घटेर १ हजार ३७० रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।


३ जेठ २०८०, बुधवार ११:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु