punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तोलाको एक हजारले घट्यो नेपाली बजारमा सुन

Chaupati
safha napa

नेपाली बजारमा आज सुन तोलाको उक हजारले सय सस्तो भएको छ।

आइतबार ६ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार दुई सय रूपैयाँले घटेको थियो। मंगलबार एक हजार रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ५ सय रूपैयाँ कायम छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार पाँचसय कायम थियो।

चाँदीको मूल्य आज प्रतितोला पाँच रूपैयाँले घटेर एक हजार ३ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


१४ चैत २०७९, मंगलवार ११:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु